२०७८,असार,४,शुक्रवार

आजको बजार : के भयो सुनचाँदीको मूल्य ?


काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार २ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ३ सयले गिरावट आई प्रतितोला ९३ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदी १३ सय ५० रहेको थियो भने आज मूल्य वृद्धि भइ प्रतितोला १३ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार १३:२८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि ५० लाख रुपैयाँको कोष सञ्चालन गरेको छ । नगरपालिकाले

काठमाडौं । एनएमबि बैंकले सबै वर्गलाई समेटने गरि निक्षेप कर्ताहरुलाई सहजता प्रदान गर्नका लागि बढी ब्याज प्रदान गर्ने प्रावधान अघि

काठमाडौं । नेपाली बजारमा केहिदिन यता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । बिहीवार तोलामा एकैदिन १ हजार १ सयले गिरावट

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर