आजको बजार : के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
182
Shares

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार २ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ३ सयले गिरावट आई प्रतितोला ९३ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदी १३ सय ५० रहेको थियो भने आज मूल्य वृद्धि भइ प्रतितोला १३ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?