काठमाडौं । प्रदेश नं २ लोकसेवा आयोगको कार्यालयले उपसचिवसहित विभिन्न तहमा २८ कर्मचारी माग गरेको छ ।
आज (बिहीवार) विज्ञापन खोलेको सूचना आह्वान गर्दै लोकसेवा कार्यालयले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तीको आवेदन खोलेको हो ।
जस अनुसार प्रशासन, स्वास्थ्य तथा अन्य प्राविधिक विषयमा समेत आवेदन खोलिएको हो । जसमा अप्राविधिकतर्फ ६ जना अधिकृत, स्वास्थ्य सेवा बाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको विज्ञापन खोलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया