२०७८,असार,४,शुक्रवार

कुन देशको मुद्राको भाउ कति ?


काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रि दर १४२ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २२ पैसा र बिक्रिदर ९० रुपैयाँ ६९ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ९९ पैसा, बिक्रीदर ३२ रुपैयाँ १५ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार ०९:२८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि ५० लाख रुपैयाँको कोष सञ्चालन गरेको छ । नगरपालिकाले

काठमाडौं । एनएमबि बैंकले सबै वर्गलाई समेटने गरि निक्षेप कर्ताहरुलाई सहजता प्रदान गर्नका लागि बढी ब्याज प्रदान गर्ने प्रावधान अघि

काठमाडौं । नेपाली बजारमा केहिदिन यता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । बिहीवार तोलामा एकैदिन १ हजार १ सयले गिरावट

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर