कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
117
Shares

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रि दर १४२ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २२ पैसा र बिक्रिदर ९० रुपैयाँ ६९ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ९९ पैसा, बिक्रीदर ३२ रुपैयाँ १५ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?