अमेरिकाले हटायो टिकटकमाथिको प्रतिबन्ध

लोकपथ
91
Shares

काठमाडौं । अमेरिकाले टिकटकलगायत चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

राष्ट्रपति जो बाइडेनले विशेष अध्यादेश ल्याएर टिकटक तथा वीच्याटमाथिको प्रतिबन्ध हटाएको जनाइएको छ ।

अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक माथि प्रतिबन्ध लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?