२०७८,असार,४,शुक्रवार

अमेरिकाले हटायो टिकटकमाथिको प्रतिबन्ध


काठमाडौं । अमेरिकाले टिकटकलगायत चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

राष्ट्रपति जो बाइडेनले विशेष अध्यादेश ल्याएर टिकटक तथा वीच्याटमाथिको प्रतिबन्ध हटाएको जनाइएको छ ।

अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक माथि प्रतिबन्ध लगाएका थिए ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार ०८:२५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु घट्दै गएको बताइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने सङ्क्रमितको

काबुल । अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ

लुकासा । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीवार निधन भएको

काबुल । अफगान सेनाले गरेको कारवाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारवाहीमा अरु

हजुर अब पत्रकार नै बन्नुस् !
 २०७८,असार,४,शुक्रवार १८:२५