पश्चिमी, पूर्वीय र स्थानीय वायुको प्रभाव : वर्षाको सम्भावना

लोकपथ
42
Shares

काठमाडौं । देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?