आज सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम ल्याइदै

लोकपथ
42
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउँदैछ ।

प्रदेश सभा बैठक आज दिउँसो ४ बजे बस्दैछ ।

आजको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आगामी आर्थिक वर्ष २०७८/०७९ का नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?