असार १ गतेबाट आन्तरिक हवाई उडान खोल्न माग

लोकपथ
301
Shares

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले असार १ गतेबाट आन्तरिक हवाई उडान खोल्न माग गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै संघले विमान कम्पनीहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि उडान गर्न प्रतिबद्ध रहेकाले हवाई उडान खोल्नुपर्ने माग गरेको हो ।

वायुसेवा संघले गत वर्षको बन्दाबन्दी जस्तै यो वर्ष पनि निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शूल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गर्न पनि माग गरेको छ।

विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?