काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अचानक मुटुमा समस्या देखिएपछि शुक्रवार राति गंगागाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधवार बिहान डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा राम्रो सुधार आएको कारण श्रेष्ठलाई बिहान ११ बजे डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया