काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको छ ।
शव फेला परेको सुचना पाएसँगै प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरि अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया