काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।
उनलाई मुटुमा समस्या देखिएपछि शुक्रवार राती गंगागाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । उनको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको बताइएको छ ।
श्रेष्ठको स्वास्थ्य अवस्था हाल ठिक रहेको पारिवारिक स्रोतले जानकारी दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया