सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्री तामाङको घोषणा

लोकपथ
98
Shares

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक ततकाल सार्वजनिक गर्ने बताएका हुन् । मन्त्री तामाङले आफ्नो सम्पत्ति विबरण सवै संचारमाध्यममा उपलब्ध गराउने पनि बताए ।

त्यसैगरी सरकारी वेवसाइटमा पनि समपत्ति विबरण राख्ने मन्त्री तामाङले जानकारी दिए । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?