ओलीको ६ बुँदे प्रस्तावमा नेपाल पक्षले लिखित जवाफ दिने

लोकपथ
259
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले लिखित जवाफ दिने भएको छ ।

माधव नेपाल समूहका नेताहरुको छलफलपछि ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय भएको नेपाल समूहका एक नेताले जानकारी दिए ।

यसअधि ओलीको प्रस्तावसँगै माधव नेपाल पक्षले विभिन्न नेताहरुसँग भेटघाट गरिरहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?