ललितपुर महानगरपालिकाभित्र मंगलवार र बुधवार कोरोनाविरुद्धको खोप लगाइने

लोकपथ
119
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाभित्र मंगलवार र बुधवार कोरोनाविरुद्धको खोप लगाइने भएको छ । जेठ २५ र २६ गते ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध भेरोसेल खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ।

यसअघि खोप लगाइएकै केन्द्रबाट यसपटक पनि खोप लगाइने ललितपुर महानगरपालिकाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?