आगलागीबाट ६ लाखको क्षति

RSS
56
Shares

काठमाडौं । सिरहाको लहान नगरपालिका-१७ गोविन्दपुरमा आज आगलागी हुँदा करीब रु ६ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।

स्थानीयवासी पुष्पादेवी रामका घरमा आगलागी हुँदा दुई घर जलेको र करीब रु डेढ लाखसहित अन्य धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?