१९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

लोकपथ
315
Shares

काठमाडौं । भारतको बारेलीमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

६ जनामा आएका समूहले उनको सामूहिक बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । साथिहरुसँग हिडिरहेकी उनलाई ६ जनाको समूहले सामुहिक बलात्कार गरेका थिए ।

प्रहरीले ६ जना मध्ये २ जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेका दुइ जनासँग फरार अभियुक्तको बारेमा र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?