प्रधानन्यायाधीशले भने- ‘सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो’

लोकपथ
189
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर भएको बताएका छन् ।

अभिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै पुरक निवेदन दिएपछि प्रधान न्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका हुन् ।

प्रक्रियागत रुपमा नै सरकारको पक्षबाट निवेदन आएको कोइरालाको दावीपछि प्रधान न्यायाधीशले भने ‘सबै न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो, त्यसैले मैले अवहेलना सम्झाएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?