सोह्रखुट्टेका डीएसपी खड्का कारवाहीमा, टेकू फिर्ता बोलाइयो

लोकपथ
777
Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का कारवाहीमा परेका छन् ।

सेवाग्राहीसँग राम्रो व्यवहार नभएका, प्रहरी आचरणविपरीत कार्य गरेको र आर्थिक सम्बन्धी गुनासो धेरै आएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको रानीपोखरीका प्रवक्ता सुशिल सिंहले लोकपथलाई बताए ।

डीएसपी खड्कालाई आइतवार नै फिर्ता बोलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?