केजरीवालले गरे मोदीसँग प्रश्न : पिज्जा र बर्गरको होम डेलीभरी हुन्छ भने राशनको किन हुँदैन ?

लोकपथ
217
Shares

काठमाडौं । दिल्ली सरकारकोे घर-घर राशन योजनामा केन्द्र सरकारले प्रतिबन्ध लगाए पछि मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गरेका छन् घर घर राशन योजनाको सबै तयारी भइसकेको थियो । अचानक दुई दिन अगाडी आएर किन रोक्नु भयो ?

उनले भनेका छन् फोनको सहयोगबाट घरघरमा पिज्जार बर्गर पठाँउन सकिन्छ भने राशन किन सकिन्न ? पैशाहुनेहरुले त पिज्जा मगाएर खान्छन् तर ति गरिबहरले के खान्छन ? उनीहरुको कुरा कसले सुन्ने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?