काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नयाँ मन्त्रिपरिषद गठन हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका छन् ।
मन्त्रालयबाट बाहिरिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ त्रिपाठीले आफु वरियता नमिलेका कारण नयाँ मन्त्रिपरिषद्मा समावेश नभएको बताएका हुन् । ‘वरियता नमिलेको कारण म आफै हटेको हुँ योबारे धेरै बोल्न चाहन्न’ उनले प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया