नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।

बिहीवार र शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई मुर्तरुप दिन नेपाल पक्षले शनिवार (भोलि) का लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको आन्तरिक संघर्षमा रहेका नेपाल पक्षले बिहीवार र शुक्रवारका लागि बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?