नेपालमा आपतकालिन प्रयोगका लागि चिनियाँ सिनोभ्याक्स खोपले पायो अनुमती

लोकपथ
49
Shares

काठमाडौं । सरकारले चिनियाँ कोरोनाको सिनोभ्याक्स खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

आज औषधी व्यवस्था विभागलाई सिनोभ्याक्स लाइभ साइन्सले उत्पादन गरेको सिनोभ्यास खोपलाई अनुमती दिएको हो ।

सिनोभ्याक्स चीनकै सिनोफर्म कम्पनीद्वारा उत्पादन भएको भेरोसेला खोप नेपालमा प्रयोगमा आइसकेको छ । त्यस्तै शुक्रवार विभागले उक्त खोपलाई समेत मान्यता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?