उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लागू, केही खुकुलो बनाइने

लोकपथ
133
Shares
sf7df8f}F, $ ebf}M lgif]wf1fdf ;’g;fg ;8s sf7df8f}F pkTosfsf lhNnf k|zf;g sfof{nox?n] a’waf/ /flt !@ ah]b]lv lgif]wf1f u/]kl5 laxLaf/ ;’g;fg b]lvPsf] aa/dxn ;8s . tl:a/M rGb|snf If]qL÷/f;;

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि जेठ ३१ सम्म निषेधाज्ञा थप गरिएको छ ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ १४ गतेदेखि थप कडा पारिएको थियो ।

जेठ १४ गतेदेखि कडा पारिएको निषेधाज्ञालाई आजदेखि खुकुलो पारिएको छ ।

खाद्यान्न तथा किराना पसलहरु र डिपार्टमेन्ट स्टोरहरुलाई पनि बिहान ९ बजे सम्म खुल्ला गरिने भएको छ ।

के के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? हेर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?