काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बस्नेतलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको दोषीलाई कारबाही गर्ने बारे अध्यादेश ल्याउने निर्णय गरेको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया