नारायणी अस्पतालमा ब्ल्याक फंग्सबाट ३ जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । पर्सामा ब्ल्याक फंग्सबाट हुने म्युकरमाइकोसिस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ म्युकरमाइकोसिस संक्रमितको मृत्यु भएको हो ।

वीरगंजमा पहिलोपटक ८ जनामा ब्ल्याक फंग्स संक्रमण पुष्टि भएको थियो ।

नारायणी अस्पतालका डा. निरज सिंहका अनुसार ३ जनाको मृत्यु भएको र बाँकी ५ जनालाई थप उपचारको लागि
भारत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?