काठमाडौं । उदयपुरमा सडकको नालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरगढी गाउँपालिका-६ खड्कुलेस्थित सडकको नालीमा सोही ठाउँस्थित बकपटी बस्ने ५८ वर्षीय रत्न बहादुर दर्नाल मंगलवार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया