काठमाडौं । कोभिड १९ को संक्रमण विश्वभर फैलिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा कोभिड – १९ संक्रमणका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोभिड – १९ संक्रमणका कारण विश्वमा ३५ लाख ४८ हजार ६२८ जनाको मृत्यू भईसकेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६८५ नयाँ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा १७ करोड ४ लाख २६ हजार २४५ मानिस कोभिड १९ बाट संक्रमित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया