काठमाडौं । सरकारले यस वर्षको एसईई नगर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड – १९ महामारीका कारण यस वर्ष एसईई नगर्ने निर्णय गरेको हो ।
सरकारले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्न शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
कोभिड – १९ महामारीकै कारण गत वर्ष पनि एसईई हुन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया