काठमाडौं । सरकारले साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रतिबन्ध गर्ने भएको छ ।
वातावरणीय प्रदुषण कम गर्न भन्दै सरकारले ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रतिबन्ध गर्ने भएको हो ।
सोमबार वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले एक विज्ञप्ति जारी गरी सपिङ मल तथा डिपार्टमेन्टल र सबै प्रकारका व्यापारीक प्रतिष्ठानले प्लाष्टिकको झोलाको प्रयोगको साटो जुट वा सुतीको झोला प्रयोग गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया