७ चैत्र २०७९, मंगलवार

मिलेका एमाले र माओवादी केन्द्रले किन बोलाए दुईतिर बैठक ?

२०७४,आश्विन,२१,शनिवार ०५:५५

0
Shares

काठमाडौं,२१ असोज– माओवादी केन्द्र र नेकपा एमालेले आज छुट्टाछुट्टै बैठक बोलाएको छ । एमाले स्थायी समिति बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ भने माओवादी पोलिटब्यूरोको बैठक राष्ट्रिय सभागृहमा उही समयमा बोलाइएको छ । दुबै बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वितरण गरिने टिकट र गठबन्धनका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । दुई पार्टी मिलेर मंगलबार बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको थियो भने निकट भविष्यमै एकता समेत गर्ने बताइएको छ । अहिले दुई पार्टी साझा उम्मेदवार तय गर्न जुटेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन् । सोमबार

काठमाडौं । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको ५४औं स्थायी कमिटीको

काभ्रे । नेकपा (एकीकृत समाजवादी) काभ्रेले संगठन सुदृढीकरण विषेश अभियान शुरु गर्ने भएको छ। पार्टी केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्लामा

ताजा समाचार

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६