दाङ । दाङमा विषालु सर्पको टोकाइबाट एक जना युवकको मृत्यु भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानरपालिका ८, अश्वार निवासी २५ वर्षिय टिकाराम डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बाँया खुट्टामा टोकेको थियो । उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।पछिल्ला दिनहरु यहाँ सर्पको टोकाइवाट तराईका जिल्लाहरु मृत्यु हुने क्रम देखीएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया