चीनमा अब एक जोडीले तीन सन्तान जन्माउन पाउने

लोकपथ
189
Shares

काठमाडौं । चीनले दुई बच्चा नीतिको अन्त्य गरी प्रत्येक जोडीलाई तीन जनासम्म बच्चा जन्माउन पाउने व्यवस्था गरेको हो ।

राष्ट्रपति सी जिङफिङको अध्यक्षतामा बसेको पार्टी पोलिटब्यूरो बैठकमा एक जोडीलाई तीन सन्तान जन्माउनका लागि अनुमति दिने प्रस्ताव पारित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?