१३ चैत्र २०७९, सोमवार

बुद्ध लामाले किन बिर्से करोडौं दर्शक श्रोतालाई ? (भिडियो)

२०७४,आश्विन,२१,शनिवार ०५:३३

0
Shares

नेपाल आईडल बुद्ध लामा धेरैको मनका ढुकढुकी बनिसकेका छन् । उनले अन्तिम प्रतिस्पर्धामा लगभग करोड मत अन्तर ले दोश्रो प्रतिस्पर्धी निशान लाई पछी पारेका थिए । नेपाल आईडलको ताज पहिरिने बित्तिकै बुद्धले आफ्नो भिनाजु लाई यहाँ सम्मको यात्राको साथको लागी आभार ब्यक्त गरे तर किन उनले आफु लाई करोडौं भोट गर्ने दर्शक लाई खुलेर तारिफ गर्न चुके ? जस्ताको तस्तै यो भिडियो हेर्नुहोस् ।Video Link;https://youtu.be/jZ0QN7Ab_qQ

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा विवाद हुँदा दुर्गेशसहित तीन जनाले कुटपिट गरेको भन्दै

काठमाडौं । भोजपुरी अभिनेत्री तथा मोडल आकांक्षा दुबे मृत अवस्थामा फेला परेकी छिन् । दुबेको शव सारनाथ थाना क्षेत्रको सोमेन्द्र

काठमाडौं । हलिउड निर्देशक टोड फिलिप्सको जोकर निकै हिट भएको थियो । फिल्मले विश्वभरबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो ।

काठमाडौं । मार्वल फिल्मका स्टार अभिनेता जोनाथन मेजर्स विवादमा तानिएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । उनकी प्रेमिकाको

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६