१४ माघ २०७८, शुक्रवार

बुद्ध लामाले किन बिर्से करोडौं दर्शक श्रोतालाई ? (भिडियो)

२०७४,आश्विन,२१,शनिवार ०५:३३

0
Shares

नेपाल आईडल बुद्ध लामा धेरैको मनका ढुकढुकी बनिसकेका छन् । उनले अन्तिम प्रतिस्पर्धामा लगभग करोड मत अन्तर ले दोश्रो प्रतिस्पर्धी निशान लाई पछी पारेका थिए । नेपाल आईडलको ताज पहिरिने बित्तिकै बुद्धले आफ्नो भिनाजु लाई यहाँ सम्मको यात्राको साथको लागी आभार ब्यक्त गरे तर किन उनले आफु लाई करोडौं भोट गर्ने दर्शक लाई खुलेर तारिफ गर्न चुके ? जस्ताको तस्तै यो भिडियो हेर्नुहोस् ।Video Link;https://youtu.be/jZ0QN7Ab_qQ

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । साउथ सुपरस्टार प्रभास र पूजा हेगडेको फिल्म ‘राधे श्याम’ प्रति दर्शकको चासो बढ्दो छ । केही दिनअघि निर्माताहरु

काठमाडौं । सुपरहिट बलिउड चलचित्र ‘पुष्पा द राइज’ले दर्शकको निकै माया पाएको छ । एक्सन र गीतसँगै यो चलचित्रलाई दर्शकले

काठमाडौं । अनन्या पाण्डे यतिबेला फिल्म दिपायनको प्रमोशनमा व्यस्त छिन् । जसमा उनीसँगै दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदी पनि छन्

ताजा समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ
 २०७८,माघ,१४,शुक्रवार २०:०३
माघ मसान्तसम्म विद्यालय नखुल्ने
 २०७८,माघ,१४,शुक्रवार २०:०३
परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण
 २०७८,माघ,१४,शुक्रवार १९:५७