काठमाडौंको बौद्वमा विदेशी नागरिक मृत फेला

लोकपथ
210
Shares

काठमाडौं । काठमाडौंको बौद्वमा एक जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्व नयाँबस्ती डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?