सकियो विपक्षी गठबन्धनको बैठक, के भयो निर्णय ?

लोकपथ
448
Shares
sf7df8f}F * ,h]7 M g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf,g]skf Pdfn]sf jl/i7 g]tf dfwjs’df/ g]kfn, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn k|r08, h;kf g]tf 8f afa’/fd e66/fO{nufot afg]Zj/df a;]sf] ljkIfL bnx?sf] a}7sdf ;xefuL . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

आजको बैठकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको कदमबारे राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आइतवार (आज) बिहान नेपाली कांग्रेसका नेताहरुसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु देउवा निवास बूढानिलकण्ठ पुगेका थिए ।

आजको बैठकमा सरकारले ल्याएको बजेटको विषयमा समेत समिक्षा भएको थियो । सरकारले पूर्ण बजेट ल्याउन नहुनेमा विधि विपरित बजेट ल्याएको भन्दै त्यसको समेत प्रतिवाद गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?