काठमाडौं । सरकारले आयकरमा छुटको व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न दायरामा आयकरमा छुट दिने घोषणा गरेका हुन् ।
उनका अनुसार वार्षिक २० लाख सम्म आयकर हुने करदातालाई ९० प्रतिशत, २० देखि ९० लाखसम्म आय हुने करदातालाई ७५ प्रतिशत छुट दिने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए । त्यस्तै वार्षिक ५० देखि १ करोडसम्म वार्षिक आम्दानी गर्ने करदातालाई ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया