काठमाडौं । सरकारले क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रश्तुथ गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने कताएका हुन् । उनले चलचित्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लरले पनि इजाजत दस्तुर तिर्नुपर्ने छैन ।
ती उद्योगहरू स्वतःनवीकरण हुनेछन्। कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकारले चलचित्र तथा होटल क्षेत्रलाई उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शुल्क छुट दिने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया