ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माण गरिने

लोकपथ
245
Shares

काठमाडौं । सरकारले ग्वार्को ,सातदोबाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माण कार्य आरम्भ गर्ने भएको छ ।

सरकारले चक्रपथ विस्तार तथा सुधारका लागि २ अर्ब ६४ करोड रुपैँया बजेट विनियोजन गरेको छ । सरकारले चक्रपथ बिस्तारको दोस्रो चरण महराजगञ्ज–कलंकी दुई वर्षभित्र शुरु गरिने घोषणा गरेको छ ।

महाराजगञ्ज-धोबिखोला-चाबहिल-तिलगंगा खण्डको बिस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया थालनी गरिने सरकारले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?