पशुपतिलाई ३५ करोड बजेट विनियोजन

लोकपथ
221
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड विनियोजन गरेको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?