२०७८,श्रावण,११,सोमवार

पशुपतिलाई ३५ करोड बजेट विनियोजन

२०७८,जेष्ठ,१५,शनिवार १८:०७


काठमाडौं । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड विनियोजन गरेको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको बताएका हुन् ।

 

प्रकाशित मिति: २०७८,जेष्ठ,१५,शनिवार १८:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वर्षा महिनामा मौसम ओसिलो हुन्छ, जसको कारण धेरैको घरमा राखेको चामल र गेडागुडीमा किरा पर्ने गरेको होला रु यस्तो अवस्थामा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरेलाई बिमारीहरूको उपचार गर्दा

काठमाडौं । साउन महिनालाई धार्मिक महिनाको रुपमा लिइन्छ । यो महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको

अहिलेको मौसम वर्षाको भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो भइरहेको छ । तापक्रममा आएको तातो र चिसोको

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४