काठमाडौं । नेपाल सरकारले न्यूनतम तीन महिनालाई धान्ने गरी इन्धन भन्डारण गर्न पूर्वाधार बनाउने भएको छ ।
शनिवार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम तीन महिनालाई धान्ने गरी इन्धन भन्डारण गर्न पूर्वाधार बनाउने घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया