सरकारले ल्यायो राहत र सहुलियत प्याकेज

लोकपथ
203
Shares

काठमाडौं । सरकारले कोरोना महामारीका कारण परेको असर कम गर्न राहत, सहुलियत र आर्थिक पुनर्स्थापनाका कार्यक्रम ल्याएको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीव्र आर्थिक वृद्धिका लागि राहत र सहुलियत दिइने बताएका हुन् ।

मासिक २० हजारसम्मको खानेपानी महसुल छुट, निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्रीको बिक्रीमा २० प्रतिशत छुट, विद्युत्को डिमान्ड र महसुलमा छुट, मासिक २० युनिटलाई शतप्रतिशत र ५० युनिटलाई ५० प्रतिशत छुट दिइने उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?