काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेजको घोषणा गरेको छ ।
आज आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिबी निवारण कोष खारेजको घोषणा गरेका हुन् ।
त्यस्तै गरिबहरुका लागि आवश्यक नयाँ कार्यक्रम ल्याइ बजेट छुट्टयाइने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया