काठमाडौं । सरकारले कृषि क्षेत्रमा आगामी आर्थिक वर्षका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया