निषेधाज्ञा अवधिभरको बिजुलीको डिमाण्ड शुल्कमा छुट

लोकपथ
56
Shares

काठमाडौं । सरकारले निषेधाज्ञा अवधिभरको बिजुलीको डिमाण्ड शुल्कमा छुट दिने घोषणा गरेका छन् ।

अर्थमन्त्री विषणु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले २० युनिटसम्म प्रयोग गर्ने व्यक्तिगत प्रयोगकर्तालाई शतप्रतिशत छुट र उत्पादनमूलक उद्योग र होटेललाई निषेधाज्ञा अवधिभरको डिमाण्ड शुल्क पूर्णरुपमा छुट दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?