बजेट २०७८/७९ : कोरोना खोप खरिदका लागि २६ अर्ब ७५ करोड

लोकपथ
105
Shares

काठमाडौं । सरकारले खोप उपलब्ध गराउनको लाागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०७८र७९ वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप उपलब्ध गराउन उक्त रकम छुट्याइएको बताए ।

त्यस्तै औषधी खरिदको लागि ५ अर्ब ७ करोड रुपैयाँ छुट्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?