काठमाडौं । जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।

यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएपछि २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र काटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया