काठमाण्डौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ ।
सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको पहिलो पटक आरोहण भएको आज ६८ वर्ष पुगेको छ ।
नेपालमा २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया