काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदर बाहेक अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेको जनाएको छ ।
शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले यस्तो जनाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०७७/७८ मा संशोधित आर्थिक वृद्धिदर ४ प्रतिशतको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया