काठमाडौं । चितवनको राम मन्दिरबाट २ थान मूर्ति चोरी भएको छ ।
भरतपुर महानगरपालिका-२१ राम मन्दिर चोकस्थित राम मन्दिरबाट राम, सिता र हनुमान जोडिएको मूर्ति १ थान र राधाको मुर्ति १ थान मूर्ति बुधवार राति चोरी भएको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया