कालिमाटीको सडक पेटीमै एक जना मृत अवस्थामा फेला

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौंको कालिमाटीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-१३ धौखेल कालिमाटीस्थित सडक पेटीमा धादिङ धार्के घर भएका ४३ वर्षीय राजेश बास्कोटा शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?