कञ्चनपुर । कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि कञ्चनपुरमा जारी निषेधाज्ञा लम्बिएको छ ।
बिहीवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक बाहेकका सवारी साधन तथा व्यापार व्यवसाय बन्द गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया